Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

कसैले थाहा नपाउने गरी एक महिनासम्म कहाँ थिए सन्दीप लामिछाने ?

Posted on October 6, 2022

काठमाडौँ। नेपाली क्रिकेटर सन्दीप लामिछाने नेपाल पुुग्न लागेका छन् । उनी झण्डै डेढ महिनापछि स्वदेश फर्कंन लागेका हुुन् । उनी दोहाबाट उनी कतार एयरवेजको जहाजमार्फत नेपाल फर्कन लागेका हुन् ।

उनी सवार जहाज आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । उनलाई प’क्राउ गर्नका लागि विमानस्थलमा प्रहरी ‘अ’लर्ट’मा छ । सन्दीपलाई नियन्त्रणमा लिएपछि सिधै प्रहरी वृ’त्त गौशाला लैजाने तयारी छ ।

१७ वर्षीया ना बालिगमाथि ब लात्का’रको आ’रोप लागेका सन्दीपले असोज २० गते आफू नेपाल फर्कने बताएका थिए । उनीविरु’द्ध इन्टर’पोललबाट ‘डिफ्यु’जन नोटि’स’ जारी भएको थियो ।

सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा ना’बालिगमाथि ब’ला त्कार गरेको आ’रोप छ ।
काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक ब’ला त्कार गरेको उ’जुरीमा उल्लेख छ ।

होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनीहरू राति ११ः५५ बजे होटेल प्रवेश गरेको देखिएको छ । बिहान ६ः४५ मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको छ ।

भदौ ६ गते सन्दीप ट्वान्टी–२० क्रिकेट खेल्न केन्या प्रस्थान गरेका थिए । त्यहीँबाट उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गएका थिए ।

उनी जमैकामै रहेका बेला उनीविरु’द्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जा’हेरी परेको थियो । सोही जा’हेरीका आधारमा उनीविरु’द्ध अदालतबाट प’क्राउ पु’र्जी समेत जारी भयो ।

ब’लात्का रसम्बन्धी मु’द्दा बढीमा २५ दिनभित्र अदालतमा बुझाउनुपर्छ । यस्तोमा सन्दीप बढीमा २५ दिन प्रहरी हि’रा सतमा रहन सक्छन् ।

प्रहरीले जाहे’रीका आधारमा सन्दीपविरु’द्धका प्रमाण संकलन गरिसकेको छ । कतारबाट आउन लागेकाले कसैले थाहा नपाउने गरी एक महिनासम्म सन्दीप लामिछाने दोहामै बसेको अनुुमान छ ।

Post Views: 39

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme