Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

आफ्नै पेटका कारण ट्रोलको सिकार भइन मलाइका अरोडा खान

Posted on October 7, 2022

काठमाडौं । सुपरस्टार सलमान खानकी पूर्व बुहारी एवं बलिउड अभिनेत्री मलाइका अरोडा खान फेरि चर्चामा आएकी छिन् । अभिनेता अर्जुन कपुरसँग प्रेम र विवाहका खबरका कारण सधै चर्चामा आउने उनी फेरि चर्चामा आएकी हुन् । यो पटक विवाह र प्रेमका कारण भन्दा पनि अरु नै कारणले उनी चर्चामा रहेकी छिन् ।

मलाइका आफ्नो स्वास्थ्य प्रति निकै सजग छिन् र उनी फिटनेशमा बढी धेरै ध्यान दिन्छिन् । उमेरले झण्डै ५० आसपास भए पनि उनी जवान देखिन्छन् । अक्सर उनी जिम जाँदा र आउँदाका फोटोहरु सामाजिक सञ्जालमा सेयर पनि गरिरहेकी हुन्छिन् ।

यो पटक उनी आफ्ना तस्विरका कारण ट्रोलको शिकार भएकी छिन् । उनको पिन्क टिसर्ट र ह्वाइट जिम ड्रेसका केही फोटो र भिडियो भाइरल भइरहेका छन् । त्यसैका कारण उनलाई सामाजिक सञ्जालमा नराम्रोसँग ट्रोल बनाइएको छ ।

जिम अगाडिका यी भिडियो तथा फोटोमा मलाइकाको पेटमा स्‍ट्रेच मार्क्‍स (चाउरीपन) देखिएको थियो । त्यही कारण मलाइका सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेकी हुन् । त्यस चाउरीपनलाई हेरेर केही व्यक्तिहरु उनलाई बूढी महिला भनिरहेका छन् ।

Post Views: 47

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme