Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

जाने हो कतारको बिश्वकपमा काम गर्न ? तलब अरुभन्दा डबल हुने..

Posted on October 8, 2022

जाने हो कतारको बिश्वकपमा काम गर्न ? तलब अरुभन्दा डबल हुने..

आगामी नोभेम्बरदेखि सुरु हुने फुटबल विश्वकप लागि नेपाली श्रमिक कतार लैजान सरकारले अनुमति दिएको छ।

छ महिनाभन्दा छोटो अवधिका लागि कतारले झन्डै ४,००० नेपाली श्रमिक लिन चाहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

सरकारले शून्य लागतमा श्रमिक लैजाने कम्पनीलाई मात्र अनुमति दिएको बताएको छ।

तर केही म्यानपावर कम्पनीले श्रमिकहरूसँग रकम असुल्न थालेको गुनासा आएको मन्त्रालयका सहसचिव राजीव पोखरेलले बताए।

श्रमिकको खर्च, तलव तथा कामको प्रकृति, श्रम स्वीकृति, तालिम, सुरक्षा लगायतबारे श्रमिक कामदारले जान्नुपर्ने सात कुरा समेटिएको कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

https://www.bbc.com/nepali/av-embeds/news-62424787

Post Views: 23

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme