Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

१४ बर्षिया बालिकाले आफ्नै कोठामा साडीमा झु’ण्डि’ए’र गरिन आ’त्म’ह’त्या (भिडियो हेर्नुस)

Posted on October 8, 2022

झापा जिल्ला दमक नगरपालिका वडा नम्बर ९ मा एकदमै दुखद घटना घटेको छ । मात्र कक्षा नौ मा पढ्दै गरेकी १४ बर्ष उमेरकि रिया नाम गरेकी एक किशोरीले आफनै कोठाको पंखामा सारीलाई डोरीको रुपमा प्रयोग गरी झु”ण्डिएर आ’त्म’ह’त्या गरेकी छिन ।

आखिर किन बढ्दैछन पछिल्लो समय किशोर अवस्थाका बालिकाहरुको आ’त्म’ह’त्याका घटना ? आखिर कुन दिशातर्फ लम्कदैछ हाम्रो समाज ? मृ’त’क रियाकी आमा वैदेशिक रोजगारको क्रममा बहराईनमा रहेको र बाबू केही स्वास्थ्य स”मस्याका का”रण हिडडुल गर्न नसक्ने अवस्थामा रहेका छन ।

कुर्सिमा चढेर दुईवटा सारीलाई डोरी बनाएर पंखामा लगाई उनले आफ्नो घाँटीमा पा’सो लगाएका छन । घरमा सबै परिवार हुँदाहुँदै पनि सबैको आँखा छलेर आ’त्म’ह’त्या गर्ने दुस्साहस गरेको परिवारको भनाई छ । झुण्डिसकेपछी परिवारले थाहा पाउनासाथ उनलाई अस्पताल पुर्‍याएको रहेछ तर बचाँउन भने नसकिएको मृ’त’कको आफन्तले बताए ।

बाँकी हेर्नुस तलको भिडियोमा:

Post Views: 53

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme