Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

बालकृष्ण ढुंगेल मृत अवस्थामा फेला

Posted on October 8, 2022

असोज २२, काठमाडाैँ। नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल मृत अवस्थामा भेटिएका छन्। काठमाडाैँको काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत अवस्थामा फेला परेका हुन्।

परिवारका सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै भएको र बाथरूममा लडेर उनको निधन भएको बताइएको छ।

यसअघि नेकपा मा‌ओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत भएका थिए। सशस्त्र द्वन्द्वका क्रममा भएको एक हत्या आरोपमा उनी दोषी समेत भएका थिए।

सो अभियोगमा उनी करीब ७ वर्ष जेल बसेका थिए।

Post Views: 44

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme