Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

एमालेले टिकट नदिएका घनश्याम माओवादीबाट रुपन्देही-१ मा लड्ने

Posted on October 8, 2022

काठमाडौ असोज २२

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल नेकपा (माओवादी केन्द्र)बाट निर्वाचन लड्ने भएका छन् ।

एमालेले टिकट नदिएपछि भुसाललाई रुपन्देही क्षेत्र नम्बर १ बाट चुनाव लडाउनेबारे माओवादिले तयारी गरेको हो ।

एमालेबाट टिकट नपाएका भुसाल माओवादीबाट लडाउने तयारी गठबन्धनले गरेको बताइएको छ ।

उनलाई गठबन्धनको सहयोगमा चुनाव लडाउने तयारी गरिएको एक नेताले बताएका छन् ।

घनश्याम भुसालकै लागि रुपन्देही– १ को टिकट होल्ड गरेको माओवादी नेताको दाबी छ ।

एमालेले टिकट नदिएको खण्डमा माओवादीबाट लड्नेबारे घनश्यामसँगै कुरा भएको पनि खुलेको छ ।

यसअघि रुपन्देही– ३ बाट चुनाव लड्दै आएका भुसाललाई यसपटक एमालेले टिकट दिएको छैन ।

Post Views: 42

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme