Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

भेट्छु भन्दा भन्दै आमाबुबालाई भेट्न बाट किन रोकियो ?

Posted on October 9, 2022

ग्लोबल स्टार क्रिकेटर सन्दीप लामिछाने अहिले अनुसन्धानका लागि हिरासतमा छन् । उनलाई वकिललगायत अन्य केही आफन्तहरुले भेटेका छन् भने सन्दीपका आमाबुबालाई भेट्नमा रोक लगाइएको छ । चितवनमा रहेका सन्दीप लामीछानेका आमाबुबाको स्वास्थ्यमा समस्या आएका कारण भेट्न दिइएको छैन् । स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले पनि भेट्न दिइएको छैन् । सन्दीपका आमाबुबाले भने लामिछानेलाई भेट्ने इच्छा ब्यक्त गरिरहेका छन् ।

हाल सन्दीप लामिछानेका आमाबुबा छोरीसँग चितवनमा बसिरहेका छन् । सानोतिनो ब्यबसायका सिलसिलामा भारतमा रहेका उनका दाजु भने काठमाडौंमा छन् ।

Post Views: 29

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme