Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

आँफुभन्दा कान्छा उमेरका पतिलाई खुशी बनाउन प्रियंकाले यस्तोसम्म काम गरेको रहस्य बाहिरियो

Posted on October 9, 2022

प्रियंका चोपडा तथा उनका पति निक जोनस दुबै काम संग जोडिएका छन् ।उनीहरु कामको जिम्मेवारी पुरा गर्न पती पत्नीनै एक अर्का बाट टाढा रहनु पर्ने बाध्यता रहन्छ । यस्तो अवस्थाको लंग डिस्टेन्स म्यारीजमा प्रियंका आफ्नो पति निक लाई कसरी खुशी राख्छिन् सबैलाई चासोको बिषय बन्न सक्छ । यसका बारेमा प्रियंकाले खुलेर बताएकी छिन् ।

उनले अन्र्तबार्ताका क्रममा ३ बर्षको यो बैबाहिक जिवनमा आफुले कसरी यसलाई सम्हालेर राखेको भन्ने कुरा बताएकी हुन् । प्रियंकाले भनिन्– पार्टनरको मन राख्न एकदमै जरुरत रहेको छ ।

उनलाई कस्तो लागिरहेको छ भन्ने कुराको ख्याल गर्नु पर्छ । मलाई भन्नै पर्छ कि मेरो पति यस कुरामा एकदमै कमाल छन् । जस्तो कि मैले भने यो साल लण्डनमा रहदा मलाई एकदमै मुश्किल रहेको छ ।

उनी सबै कुरा छोडेर म संग एक दिनको लागि भए पनि आउने गरेका थिए । त्यो पनि म संग एउटा डिनरको लागि मात्र भए पनि अनि फेरि फर्कन्थे । प्रियंकाले यो पनि बताईन् कि उनले आफ्नो बेडरुममा एक एस्प्रेसो मेशिन समेत राख्ने गरेकी छिन् ।

Post Views: 53

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme