Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

करिश्मा मानन्धर र भुवन केसीको कपाल सक्कली की नक्कली ?

Posted on October 9, 2022

काठमाडौं । नेपाली चलचित्र उद्योगमा अत्यन्तै चिटिक्क कपाल भएका सदावहार आकर्षक नायकको छवि भुवन केसीको छ । उनको कपाल नक्कली की सक्कली ? धेरैको चासोको विषय हो ।

हामी सबै आफ्नो कपाल सुन्दर होस भन्ने चाहन्छौँ । कपालले मानिसको सुन्दरतालाई बढवा दिने काम गर्छ भन्ने मान्यता छ । कपालले सुन्दरतामा यति ठूलो भूमिका खेलेको हुन्छ कि केही मानिसहरु त सुन्दर देखिनको लागि विग अर्थात नक्कली कपालको समेत साहारा लिन्छन् ।

अझ पर्दामा देखिने कलाकारहरुको जीवनमा कपालको छुट्टै भूमिका रहन्छ । र कपालको मामिलामा सचेत हुन्छन् । कपालको स्याहार गर्न लाखौँ खर्च गर्छन् । दर्शकले कलाकारको अभिनयसँगै पहिरन, कपालको स्टाइलहरुलाई पनि पछ्याउने भएकाले कलाकारले आफ्नो कपाललाई ध्यानमा राख्न पर्ने हुन्छ। नेपाली नायक भुवन केसीको के हो त ? साथै नेपाली सेलिब्रेटीहरु क–कसको कपाल नक्कली हो । आज हामी जानकारी दिँदैछौ ।

भुवन केसी

सदाबहार अभिनेता भुवन केसी प्राय कुनै सभा समारोहमा जादा चिटिक्क परेर पुगेका हुन्छन् । उनको गर्ने स्टाइलले प्रशंसा पाइरहेको हुन्छ । एक समय सिनेमा क्षेत्रमा एकक्षत्र राज गरेका अभिनेता केसीको उमेरसँगै कपालले पनि धोका दिन थाले पछि उनि नक्कली कपालको सहायता लिने गर्दछन् । अहिले तपाईहरुले देख्ने गरेको बाक्लो चिटिक्क परेको कपाल नक्कली हो । चलचित्रमा लगायत कुनै कार्यक्रममा जादा भुवन नक्कली कपालको सहारा लिएर पुग्छन् । आफ्नो नक्कली कपालको बारेमा भने केसी मिडियामा भन्न रुचाउदैनन् ।

करिश्मा मानन्धर
सदाबहार अभिनेत्री करिश्मा मानन्धर सुन्दर अभिनेत्रीमा पर्दछिन् । पछिल्लो समय चलचित्र भन्दा राजनितिमा सक्रिय करिश्मा आफ्नो सुन्दरताको लागी लाखौँ खर्च गर्न पछि पर्दिनन् । केही समय अघि मात्रै उनले नक्कली कपालको लागि डेढ लाख रुपैयाँ खर्च गरिन् जसले निकै चर्चा भयो। उनले आफ्नो सक्कली कपालमा नक्कली कर्ली कपाल जोडेकी छिन् । उक्त कपालको लागि उनले डेढ लाख तिरेकी थिइन् । उनी यतिबेला आफ्नो सुन्दरता कायम गर्नको लागि नक्कली कर्ली कपालको प्रयोग गरिरहेकी छिन् ।

आर्यन सिग्देल

चकलेटी लुक्स र अब्बल अभिनयको कारण अभिनेता आर्यन सिग्देलले सुरुवाती दिनमा निकै प्रशंसा बटुल्न सफल भए । उनलाई ह्याण्डसम भएकै कारण सिनेमामा यति धेरै सफलता पाएको भन्नेहरु पनि धेरै छन् । तर उनलाई ह्याण्डसम हुनुमा उनको नक्कली कपालले धेरै सहयोग गरेको छ । यतिबेला चलचित्र ‘रुद्रप्रिया’को सुटिङमा व्यस्त सिग्देलले सुरुवातदेखि नै नक्कली कपालको साहारा लिएर स्टाईलिश बन्ने प्रयास गरिरहेका छन् । आर्यनले अहिले सम्म आफ्नो सक्कली कपाल देखाएका छैनन् ।

जीवन लुईँटेल

अभिनेता जीवन लुईँटेलले पनि केही समय अघिसम्म विगको प्रयोग गर्थे । तर पछिल्लो समय उनी आफ्नो सक्कली कपालमा हिड्ने गर्दछन् । आफ्नो सिने यात्रामा लामो समय सम्म नक्कली कपाल प्रयोग गरेका लुईँटेल अहिले भने सार्वजनिक कार्यक्रमहरुमा स

Post Views: 54

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme