Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

नाबालिकासँग दुई वटा जन्मदर्ता, किन लिइन नयाँ जन्मदर्ता !

Posted on October 9, 2022

क्रिकेटर सन्दीप लामिछानेलाई आइतबार अदा’लतमा उपस्थित गराइदैँछ । दसैं बिदा परेकाले आइतबार मात्रै अदा’लत खुल्ने भएकाले चार दिनअघि नै प्रहरीले निय’न्त्रणमा लिएका उनलाई ब’यानका लागि प्रहरीले आज अदा’तलमा पेश गर्न लागेको हो।

प’क्राउपछि आ’रोपितलाई अदा’लतबाट थु’नामा राख्ने अनुमति लिएपछि ब’यान प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ। ब’यानका लागि आइतबार लामिछानेलाई अदा’लतमा उपस्थित गराइनेछ।

ना’बलिग भनिएकी किशो’रीको उमेरबारे पछिल्लो समय विभिन्न हल्ला बाहिरिएका छन्। नाब’लिग ती कि’शोरीको उमेर १८ बर्ष नाघिसकेको भन्दै हल्ला’ फैलिएको हो। यसबारे एक टेलिभिजन कार्यक्रममै क्यानका अध्यक्ष चतुर बहादुर चन्दले आफूले त्यस्तो सुनेको अन्तरवार्ता दिएका छन्।

चन्दले भने, ‘तपाई मिडियाकर्मीहरुलाई बढी थाहा हुनुपर्ला कि १८ वर्षभन्दा माथि यस्तो खालको प्रमाण चाहि जुटिसकेको अवस्था छ । मैले बुझेको मैले सुनेको आधारमा( कन्फिडेन्सका साथ भन्न सक्छु जुन पिडि’त बालिका भनिएको छ उनको उमेर १८ वर्षभन्दा माथि छ । एक वर्ष उमेर घटाइएको छ भन्ने कुुरा सरकारी कागजातहरुले पुष्टि गरेको छ ।

सम्बन्धित उहाँको गाउँपालिका वडा पालिकाहरुले नेपाल प्रहरीले अनु’सन्धान गर्दा । त्योबाट मलाई आ’शंका भयो कि कुनै न कुनै तरिकाले सन्दीपमाथि त्यस्तो खालको ष’डयन्त्र भएको हुन सक्छ ।

किन भने एज घटाइएको छ भन्ने कुरा आइसकेपछि त्यसको पुष्टि चाहिँ नेपालको कानून अनुसार १८ वर्षभन्दा मुनिको व्यक्तिलाई ना’बालिग मानिन्छ । नाबा’लिगलाई सहमतिमा राखेको यौ’नसम्बन्ध पनि बला’त्कार ठहर्छ । तर १८ वर्ष उमेर नाघेको अवस्थामा सहमतिको यौ’नसम्बन्ध दण्ड’नीय हुँदैन । त्यसैले यस घटनामा जाहे’रीकर्ताको वास्तविक उमेर निकै महत्वपूर्ण हुन्छ ।’

उनले वि।सं २०७५र०८र१८ गते जन्मदर्ता लिएको र त्यो जन्मदर्ता हराएपछि अर्को प्रतिलिपी लिएको जानकारी नागरिक पत्रले प्राप्त गरेको छ । जानकारीअनुुसार नागरिकता बनाउन उनले २०७९ असार १४ गते जन्मदर्ताको प्रतिलिपि लिएकी हुुन् । जन्मदर्ताअनुुसार उनको उमेर १७ बर्ष नै रहेको जानकारी हामीले पाएका छौं । जानकारहरु प्रतिलिपिमा जन्ममिति फरक नपर्ने तर, मानविय वा प्राविधिक त्रुुटी हुुनसक्ने बताउँछन् ।

यस्तै, सन्दीप बचाउ सं’घर्ष समितिले एक विज्ञप्ति जारी गर्दै पि’डित भनिएकी कि’शोरीको नागरिकताको उमेर र जन्मदर्ताको उमेरमा दुई वर्षको फरक रहेको दावी गरेको छ। कि’शोरीको जन्मदर्ता र नागरिकता छिटोभन्दा छिटो सार्वजनिक गर्नुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ।

सन्दीपको तर्फबाट बह’सको तयारी गरिरहेका कानून व्यवसायी सरोज घिमिरेले पनि जाहे’रीकर्ताको उमेरमा शं’का गरे । ‘मैले पनि धेरै कुराहरु सुनिरहेको छु । तर हातमा प्रमाण नभएसम्म बोल्न मिल्दैन । जे होस, शं’का गर्ने ठाउँ छ,’ उनले भने ।

Post Views: 81

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme