Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

गर्भवतीपछि श्वेता खड्का पहिलोपटक मिडियामा, सम्मान थाप्न जादा धेरै गाह्रो (हेर्नुहोस् भिडियो)

Posted on October 9, 2022

सिन्धुपाल्चोकमा माझी’बस्ती निर्मण गरिसकेी श्वेताले विजयेन्द्रसँग धुमधा’मसँग नेपालको सबैभ’न्दा महंगो ५ तारे होट’ल गोकर्ण रिर्सोटमा धुमधामले गरिन् । श्वेताले करो’डौँ खर्च गरेर गरिन् । श्वेता र विजये न्द्रको विबाह १ करोडको हाराहा’रीमा खर्च भएको बताइन्छ ।

३ दिनसम्म चलेको वि’बाह नेपाली चलचित्र उद्यो’गकै सर्वाधिक महंगो बिहे भए’को बताइन्छ । जुन विबा’हलाई अहिलेसम्मको भव्य विबाह भएको समेत बताइन्छ ।

धुमधामले वि’बाह सकिए लगत्तै श्वेता पनि विजये’न्द्रका साथ परिवारका सबै सदस्यहरुसँग अन्त’रवार्तामा देखिएकी छिन् । एक युट्युवसँगको कुराका’नीका क्रममा श्वेतालाई उनकी सासुले श्वेतालाई बुहारीको रुपमा नभई छोरीको रुपमा स्विका’रेको बताएकी छिन् ।

श्वेताकी सासुले श्वेता आफ्नो कान्छो छो’राको पेमि’काका रुपमा घरमा आए’का कारण श्वता बु’हारीका रुपमा भित्रिए पनि आफ्नो छोरी नभएका कारण पनि श्वेतालाई छोरीकै ब्य’बहार गर्ने उ’नले बताइन् ।

सो अवसरमा श्वे’ताका ससु्राले श्वतेता’लाई बुहारीको रुपमा स्विकार्न पाउँदा आँफुह’रुको छाती पनि चौडा भएको बताए । त्यस्तै श्वेताका जेठाजु दिपेन सिंह रावतले श्वेतालाई बुहा’रीको रुपमा स्वि’कार्न पाउँदा निकै खुशी लागेको बताए ।

त्यस्तै श्वेताका पति विजयेन्द्र सिंह रा’वतले आँफुले श्वेता’लाई प्रस्ताव राखेको र श्वेता’ले आफ्नो परिवारको नाम अझै उज्जल बनाउन भूमिका खेलेको बताए ।

खुशी आँफुले नदिई श्वेताले दिए’को तर आँफुले श्वेतालाई मन पराएर साथ दिएको विजयेन्द्रले बताए । वि’जयेन्द्रले आँफुहरुले पछिल्लो २ महिना’देखि लुकेर डेटिगं गरिर’हेको समेत उक्त अन्तरवा’र्तामा बताएका छन् । उक्त अन्तरवार्तामा श्वेता’की जेठानी दिदी सुजताले पनि रावत परिवार निकै शान्त, सभ्य र ब्यब’स्थित बनेको बताइन् ।

श्वेताकी सासुले सु’जातालाई हुनेवाला जेठी बुहारी भनेर परिचय गराइन् । सुजाताले औपचारिक रुपमा विबाह नगरेको भए’तापनि परिवारले भने स्विकारि’सकेको छ ।

फिल्म कहाँ भेटिए’लाबाट नेपाली चल’चित्रमा डेब्यू गरेकी नायिका श्वेता खड्काले करोडपति ब्यबसायीका छोरा विजयेन्द्रसँग धुमधामले विबाह गरे सँगै अहिले उनी समा’चार र युट्युवमा ट्रेण्डिगंमा छिन् ।

श्वेताका हरेक गति’बिधिले चर्चा पाइर’हेका बेला श्वेता पतिसहित विभिन्न अन्तरवार्तामा देखा परेका छन् । श्वेता विबाहपछि अहिले पारिवारिक भेट’घाट र मन्दिर भ्र मण र दर्शमा पनि ब्य’स्त छिन् ।

श्वेता खड्काको पछिल्लो यो भिडियो हेरौँ …

Post Views: 45

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme