Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अन्य कैदी बन्दी सरह नै बसेका सन्दीपले प्रहरीको व्यवहार र बसाइमा गरेनन् कुनै गुनासो(हेर्नुस् )

Posted on October 10, 2022

काठमाडौं । यौ नजन्य कसुरमा पक्राउ परेका राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने चार दिनदेखि गौशाला प्रहरीको हिरास तमा छन् । उनलाई त्यहाँ अन्य कैदी बन्दी सरह नै राखिएको छ ।

आफूलाई भेट्न आएकाहरूसँग सन्दीपले प्रहरीको व्यवहार र बसाइलाई लिएर कुनै गुना सो गरेका छैनन् । उनले सबैसँग आफू निर्दोष रहेको र आरोप निराधार रहेको दोहोर्‍याइरहेका छन् । सन्दीपको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘रुम अलिकति निसास्सिँदो भए पनि भित्रको माहोल ठिकै छ । प्रहरीले अहिलेसम्म सहयोगी व्यवहार गरिरहेका छन् ।’

सन्दीपले हिरासतभित्र सबै कैदीका लागि पाक्ने खाना नै खाइरहेका छन् । हिजो उनलाई परिवारजनले अलिकति ड्राइफ्रुट्सका साथै टावेल, ट्राउजर लगायतका लुगाफाटा पुर्‍याइदिएका थिए ।

सन्दीप गत बिहीबार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

एक किशोरीले आफूमाथि ज बरजस्ती कर णी गरेको आरोप लगाउँदै जाहेरी दिएपछि उनीमाथि प्रहरी अनुसन्धान जारी छ ।

Post Views: 26

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme