Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सन्दीप प्रकरणमा नयाँ पात्रको इन्ट्री !

Posted on October 10, 2022

सन्दीप प्रकरणमा नयाँ पात्रको इन्ट्री भएको छ । अनुसन्धानका सिलसिलामा सन्दीप प्रकरणमा अर्का क्रिकेटरको इन्ट्री भएको हो । राष्ट्रिय टिमका क्रिकेटर देब खनालले सन्दीपलाई नाबालिग सँग भेट गराउन सहजीकरण गरेको खुलेको छ ।

नुवाकोट घर भइ हाल काठमाडौंको बानेश्वमा होस्टेलमा बस्दै आएकी नाबालिग देब खनाल सँग लामो समयदेखि कुराकानी गर्ने गरेको बुझिएको छ । सन्दीप र पिडित भनिएकी युवतीको कुराकानी विगत केही महिनादेखि हुने गरेको समाचार स्रोतको दाबी छ । बिश्वस्त स्रोतको अनुसार २०२२ को मार्च २८ देखि अप्रिल ४ मा सम्म भएको ट्राई नेसन सिरिजमा राम्रोे प्रदर्शन गरेका खेलाडी देब खनालसँग पिडित भनिएकी बालिकाको चिनजान भएको थियो । खनालसँग फेसबुकमा कुराकानी हुदै जादाँ उनीहरु स्न्यापच्याटमा जोडिए । नेपाल क्रिकेट संघले दुबै जनाका लागि एक होटलमा रुम बुकिङ गरेका थियो ।

देब खनालले नाबाालिग भनिएकी पिडित सँग कुराकानी गर्न थालेको करिब ३ महिना भइसकेको थियो । एकदिन अचानक देब खनालले ग्लोबल स्टार क्रिकेटर सन्दीप लामिछाने आफु रुम मेट भएको भन्दै सन्दीपको अनुमति बिना नै सन्दीप सँग खिचेको तस्बीर पिडित भनिएकी नाबालिगलाई सामाजिक संजाल मार्फत पठाए । अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएको खेलाडी देखेपछि नाबालिगको मन पग्लियो अनि स्न्यापच्याटमा सन्दीपलाई रिक्वेस्ट पठाइन् । रिक्वेस्ट आएको करिब १ घण्टापछि लामिछानेले रिक्वेस्ट एक्सेप्ट गरिहाले । त्यसपछि सुरु भयो कुराकानी ।

देब खनालको पनि हात रहेको हुनसक्ने आशंका जन्माउने स्रोत प्रशस्तै रहेको स्रोत बताउँछ यदव्पी आधिकारिक रुपमा बिश्वस्त हुन फैसला नै कुर्नुपर्ने हुन्छ ।

Post Views: 97

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme