Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

एमालेले टिकट नदिएपछि करिश्माले झोक्किँदै लेखिन् यस्तो स्टाटस, भनिन् ‘सबै उस्तै रहेछन् ‘

Posted on October 10, 2022

काठमाडौं :

अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरले लेखेको एक पोस्ट अहिले भाइरल बनेको छ । उनले लेखेको पोस्टलाई धेरैले एमालेले उम्मेदवार नबनाएपछि उनले पोखेको असन्तुस्टि बुझेका छन् ।

उनले लेखेकी छन् ‘विद्रोह नगर्ने स्वभाव रह्यो नगर्दा पनि भगवानले सबै दिए तर आज महसुस हुँदैछ बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो’ ।

करिश्माको उक्त पोस्ट त्यसतर्फ उनकै दल एमालेभित्र चुनावको टिकट वितरणमा असन्तुष्टि तथा आफुलाई उम्मेदबार नबनाउनु तर्फ लक्षित छ ।

करिश्माले आफू मतदाता रहेको ललितपुर क्षेत्र नम्बर १ का एमाले उम्मेदवार नवराज सिलवालको तस्वीर पनि पोस्ट गरेकी छन् । आशिका तामाङ नामक एक प्रयोगकर्ताले करिश्माको टाइमलाइनमा लेखेकी छन्, ‘स्वतन्त्रबाट उठ्नुपर्‍यो ।’

आफ्नै टाइमलाइनमा पोस्ट भएको स्वतन्त्रबाट उठ्नुपर्‍यो भन्ने स्टाटसलाई करिश्माले लाइक हानेकी छन् । मनोनयन दर्ता गर्ने दिन बिहान सारीमा सजिएकी करिश्माको अर्को पोस्ट छ, ‘म जनताको मात्र मान्छे हुँ । म करिश्मा मानन्धर भनेर चिनारी दिने नेकपा एमालेलाई धन्यवाद, अब सुरुवात हो ।’

यसो त करिश्मा धेरै जसो चर्चा र विवादमा आउने नायिका पर्छिन् । आफुलाई चित्त नबुझेको कुरा सामाजिक संजलमा लेख्ने उनको आदत नै बसेको छ ।

Post Views: 42

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme