Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

धमला पत्नी एलिजा गौतम प्राइम टाइम्स टेलिभिजनको निर्देशकमा नियुक्त

Posted on October 10, 2022

काठमाडौं, २४ असोज । मोडेल तथा नायिका एलिजा गौतम टाइम्स ब्रोडकास्टिङ नेपालको ‘प्राइम टिभी एच.डी’को कार्यकारी निर्देशकमा नियुक्त भएकी छिन् ।

अभिनेत्री गौतमले सोमबारदेखि निर्देशकको पदभार ग्रहण गरेको टेलिभिजन प्रसाशनले जनाएको छ । टिभीका महाप्रवन्धक गणेश थापाले नवनियुक्त निर्देशक गौतमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

पदभार ग्रहण गर्दै एलिजा फाउण्डेशनकी अध्यक्ष समेत रहेकी गौतमले आगामी दिनमा अझै उत्कृष्ट टेलिभिजन बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।

Post Views: 58

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme