र्यापर भिटेनले आइतबार बेलुका राजधानी टोकियोमा गरेको कन्सटमा आफ्नो टोमा आफैले बोतल हानेका छन् । कन्सर्टमा गीत गाउँदा गाउँदै उनले अस्वभाविक व्यवहार देखाउदै उनले उनले गाउँदा गाउँदै बोतलले आफ्नै टाउकोमा हिर्काए ।
उनी एक्कासी मञ्चमा ढले र त्यसपछि गीत गाएनन् । भुइँमै ढलेपछि दर्शकले उनको पक्षमा हुटिङ गरे । तर, आयोजकले पानी छम्किएर केही बेरमा उठाए । अनि त्यसपछि भिटेनले कन्सर्टमा गाउन नसक्ने बताए ।
आयोजकले मदिराको कारण भिटेन बेहोस् नभएको बताए पनि दर्शकले भने मदिराले लठ्ठिएर भिटेनले त्यस्तो हर्कत देखाएको बताउछन् ।यद्यपी, बेहोस भएपछि उठेका उनले शारीरिक असन्तुलनको कारणले आफू ढलेको दावी गरेका छन् ।यसो त भिटेन बेला यी र यस्तै हर्कतका कारण चर्चामा आउने पात्र हुन् ।