Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

धुमधामसँग एमाले प्रवेश गरेकी करिश्मा एमाले छाड्दै !

Posted on October 11, 2022

एमाले नेतृ एवं अभिनेतृ करिश्मा मानन्धरले पार्टी छाड्ने तयारी गरेकी छन् ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट नदिएपछि असन्तुष्ट उनले पार्टी छाड्न लागेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले टिकट नपाएकोमा असन्तुष्टि पोखेकी छन् । ‘विद्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए ।

तर आज महसुस हुँदै छ ११ बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो ।’ तत्कालीन नयाँ शक्तिकी केन्द्रीय सदस्य करिश्मा ८ चैत २०७८ मा धुमधामसँग एमाले प्रवेश गरेकी थिइन् ।

Post Views: 107

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme