जाने होईन त रोमानिया ? १२० नेपालीको माग, तलब ७५ हजार
काठमाडौं : वैदेशिक रोजगारीमा युरोपेली देश रोमानियामा जान चाहने नेपाली युवाहरुको लागी राम्रो अवसर आएको छ ।
युरोपेली देश रोमानियाको लागी १२० जना नेपालीलाई वैदेशिक रोजगारको अवसर आएको हो ।
रोमानियाको UMAN CARE RECRUITING S.R.L. कम्पनीमा १२० जना नेपाली महिला/पुरुषहरुको माग छ भने कम्पनीले खान बस्न फ्री दिने बताइएको छ ।
जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरेर अधिक जानकारी लिनु होला ।
बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बर तल दिइएको छ हेर्नू होला ।
Global Welfare H.R. Solution Pvt. Ltd.
+9771-01-4388357, 9803569272, 9803569273, 9803569274
[email protected]
License No: 1320/074/075