Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

उजुरी दिने ब्यक्तिको परिचय खुल्यो ?

Posted on October 13, 2022

लामिछाने विरुद्ध गौशाला प्रहरीमा उजुरी दिने किशोरी १७ वर्षकी छिन् । नुवाकोट स्थायी घर भएकी उनी राजधानी स्थित बागबजारमा अध्ययनरत छिन् ।

सन्दीप लामिछानेसँग नजिक रहेकी एक किशोरिको साथी समेत रहेको बाहिरी चर्चा छ । उजुरी किशोरीका अभिभावक स्वयमं आएर दिइएको पाइएको छ ।

जा हेरी अनुसार ५ भदौमा सिनामंगलको होटल इनमा सो प्रकरण भएको भनिएको छ ।

५ भाद्रमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा सन्दीपले घुमाउन लगेको र ६ भाद्रको साँझ गौशालास्थित होटलमा लगेको उजूरीमा उल्लेख छ ।

उनीहरु दुवै उक्त होटलको ३०५ नम्बर कोठामा बसेका थिए । यता, सन्दीप ६ भदौकै दिन केन्याविरुद्ध ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला खेल्न केन्या उडेका थिए ।

अहिले लामिछानेले आफू निर्दोष रहेको बयान दिएका छन्।

Post Views: 60

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme