Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

झरना थापा माथी के आइलाग्यो यस्तो ? फिल्म नबन्दै बिबादमा तानियो !

Posted on October 13, 2022

फिल्मको नामलाई लिएर हिन्दु जागरण नेपालले चलचित्र विकास बोर्डमा उजुरी हालेको हो।बुधबार बोर्डमा बुझाएको उजुरी पत्रमा अन्तरजातीय प्रेमकथामा श्रीमद्भागवद गीता जस्तो पवित्र नाममाथि फिल्म निर्माण हुनु अनुचित रहेको बताइएको छ।

झरना थापाज्युले भगवत् गीता नाम राखेर जसमा अन्तरजातीय प्रेमकथामा आधारित भन्ने कुरा समाचारहरुमा आएको छ। यस्ता दुष्कृत्यलाई दोहो‌‌‌र्‍याउन खोजेको स्पष्ट देखिन्छ। त्यसैले यदि श्रीमद्भागवदको पवित्र नाम र ग्रन्थको महत्व दर्शाइने र आघात नपुग्ने गरी फिल्मका दृश्य छन् भने मात्र प्रसारण होस्। साथै कुनै पनि फिल्म निर्माण तथा प्रसारणको अवस्था खण्डमा धार्मिक क्षेत्रको आधिकारिक संस्थासँग समन्वय गरी कथावस्तुले धार्मिक क्षेत्र र सामाजिक मूल्य मान्यतामा आघात नहुने गरी मात्र निर्माण तथा प्रसारणको अनुमति दिनहुन अनुरोध गर्दछौं,’ उजुरी पत्रमा उल्लेख गरिएको छ।

उक्त पत्रमा विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा र हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायको हस्ताक्षर रहेको छ।झरना थापाको फिल्म ुभगवत् गीताु कृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको थियो। फिल्ममा झरनाको छोरी सुहाना थापाको मुख्य भूमिका रहनेछ भने अभिनेताको टुंगो लागेको छैन।

सुनिल कुमार थापाले निर्माण गर्ने फिल्म आउँदो वर्षको वैशाख १ गते प्रदर्शन हुनेछ।

Post Views: 44

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme