Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

बालेनले टुकुचा मिच्ने ५८१ कित्ता घरमा एकैचोटी डोजर चलाउदै, ठुला माछाको भागाभाग !

Posted on September 18, 2022

काठमाडौं । चण्डोलदेखि थापाथलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१ कित्ता जग्गा तथा त्यहाँका घरमा डोजर चल्ने भएको छ । टुकुचा मिचेर संरचना बनाइएको ५८१ वटा कित्ताका जग्गा र त्यहाँ बनेका घरमा डोजर चलाइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

शहरी विकास मन्त्रालयको वाग्मती सभ्यताको लागि बनेको एकीकृत विकास उच्चस्तरीय समितिले तयार पारेको ८० पृष्ठ लामो प्रतिवेदनकै आधारमा काठमाडौं महानगरपालिकाले टुकुचा खोला करिडोर बनाउने अभियान सुरु गरेको छ ।

यसको लागि महानगरले पहिलो पाइला चालिसेको छ । जसअन्तर्गत बिहीवार जय नेपाल हलमा उत्खनन् भइसकेको छ । हेर्नुस –

Post Views: 83

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme