Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

भगवानका प्रिय व्यक्तिको हातमा मात्रै हुन्छ यी अक्षर, तपाईको हातमा पनि छ की ?

Posted on October 14, 2022

काठमाडौँ । हातको रेखामा यस्ता कति शब्द लुकेका हुन्छन् जसको अर्थ हामीलाई थाहा हुँदैन। तर यसको महत्व बहुतै अधिक हुन्छ ।

तपाईले टिभी अथवा फिल्ममा त देख्नुभएकै होला कि उनीहरुको हात हेरेर मिल्नेवाला पतिको भविष्य बताइन्छ। वा हातमा कुनै यस्तो रेखा हुन्छ जो हामीलाई कुनै अक्षरमा दिखाइ दिन्छ।

हातको रेखामा बनेको अक्षरको पनि विभिन्न अर्थ हुन्छ। आउनुहोस् हामी तपाईलाई बताउँछौ कि तपाईको हातमा अङ्ग्रजी अल्फाबेट बनेको छ भने यसले तपाईको किस्मतमा के असर पर्दछ त ?

जुन मानिसको हातमा यो (M) अल्फाबेट (वर्णमाला)को अक्षर अंकित हुन्छ त्यस व्यक्तिको सहजबुद्धि बहुत नै तेज हुन्छ। साथमा यस्ता व्यक्ति कुनै पनि व्यवसायमा सबैभन्दा राम्रो पार्टनरको रुपमा साबित हुन्छन्।

यदि तपाई यस्तो व्यक्तिसँग प्रेम गर्नुहुन्छ भने तपाई कहिल्यै पनि झुठो कुरा गर्न सक्नुहुन्न, उनीसँग ठट्टा गर्नसक्नुहुन्न किनभने यिनीहरुको “सिक्स सेन्स” एकदम तेज हुन्छ। तिनीहरूले कुनै पनि झूट सजिलै सँग समात्छन्।

स्त्री वा पुरुष यी दुवै मध्ये कुनै पनि व्यक्तिको हातमा यो अक्षर अंकित गरेको छ भने तिनीहरू एक अर्काको लागि राम्रो पार्टनर हुन्छन्। ती दुबैको वैवाहिक जीवन खुशी रहन्छ।

त्यस्ता व्यक्ति परिवर्तनबाट डराउँदैनन् र जीवनमा सबै किसिमका चुनौतीहरू स्वीकार्न पनि पछि हट्दैनन्।

Post Views: 52

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme