माल्दिभ्सबाट नेपाली कामदारको लाही राम्रो तलब सुबिधा सहितको नयाँ माग आएको छ ।Maldives मा बैदेशिक रोजगारीको सुवर्ण अवसर सहित Maldives Airport मा १०२ जना नेपाली कामदारको माग आएको हो ।
माल्दिभ्सको Maldives Airport Company Limited कम्पनीमा नेपालीको माग आएको हो भने राम्रो तलब सुबिधा रहेको छ ।यो रोजगारमा माल्दिभ्समा जान चाहनेहरुले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौं , जान एक पैसा लाग्दैन ।
अधिक जानकारीको लागी मेनपावर कम्पनीको सम्पर्क नम्बर र तलबको बिज्ञापन हेरौं ।
Link International Placement Service Pvt. Ltd. +97714956654, 01-4955978, License No: 821/066/67