Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

आफैँ ठाउँ छाड्छु भन्दा भन्दै बालेन सरकारले किन खोस्यो शर्मिलाको रित्तो ठेलागाडा ?

Posted on October 14, 2022

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पछिल्लो समय चर्चामा छन् । उनको कार्यशैलीमा धेरैले प्रशंसा जनाएपनि पछिल्ला केही घटनाक्रममा वि’रोधको आवाज पनि उठ्न थालेको ।

उनले आफ्नो योजनाको समीक्षा गर्नुुपर्ने पनि आवाज सशक्त हुुन थालेको छ । उनको मौखिक आदेशमा नगर प्रहरी प्रमुख राजु पाण्डेको सन’कका भरमा थापाथलीस्थित प्रसूति गृह अगाडि एउटी बेसहारा महिलाको गरिखाने एकमात्र सहारा उनको ठेलागाडाका सामान फालिएको छ ।

लमजुङ घर भएकी शर्मिला तामाङलाई उनको दुःख देखेर विदेशमा बस्ने एकजना शुभचिन्तकले ठेलागाडा किन्ने पैसा पठाइदिएका रहेछन् । त्यही पैसाले किनेको ठेलागाडामा सामान राखेर उनले प्रसूति गृह अगाडि दिउँसो व्यापार गर्थिन् ।

महानगरपालिकाले डोजरसहित लिएर गएपछि उनले आफूले उक्त ठाउँ छाड्ने बताएकी थिइन् । तर, छाड्छु भन्दाभन्दै पनि नगर प्रहरी प्रमुख राजु पाण्डेको सनकमा ती निमुखाको उठि’बास लगाइयो ।

बिलौना गर्दै शर्मिला भनिरहेकी छन्, ‘मेरो स्टिल निकाल्न दुःख गरिरहेकी छु । मेरो हातमा स्टील छ । काम पनि कसैले दिँदैन । अर्काले दिएको विदेशमा भएको मान्छेले पैसा पठाएर किन्देको हो । आजदेखि आउँदिनँ त भनिराखेको थिएँ । मेरो बच्चा बाटोमा रोइ’रहेको होला ।’

महानगरको आदेशमा महानगर प्रहरी पछिल्लो समय एक्सनमा उ’त्रिरहेको छ ।

Post Views: 37

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme