Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

गोरखामा रुँदै प्रचण्डले गरे विलौना,हार्ने निश्चित !

Posted on October 15, 2022

गोरखा । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा गएर रोएका छन् ।

चितवनमा चुनाव हार्ने भएसँगै गोर्खा २ मा उम्मेदवारी दिएका प्रचण्ड आज आयोजित निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम डाँको छोडेर रोएका हुन् । कार्यक्रममा बोल्दै प्रचण्डले आफूमा विचलन आएको स्वीकारे ।

चीनमा माओत्सेतुङ चिङ्कासाङ फर्किएको उदाहरण दिँदै आफू गोर्खामा सुध्रिन आएको र मौका दिन आएको भन्दै डाँको छोडेर रोएका हुन् । प्रचण्डले गोरखा जाने भनेपछि दुई–चार दिन त आतंक भएकाे सुनाए ।

२२ वर्ष अघि आफू गोरखामा आएर युद्धको योजना निर्माण गरेको र ४० वर्षपछि फेरी गोरखा नै आउनुपरेको दाहालले बताए ।

प्रचण्डले यसअघि पनि पटक पटक कार्यक्रमहरूमा रुने गरेका थिए ।

यस पटकको रुवाइ प्रचण्डको हारको मानसिकता भएको प्रत्यक्षदर्शी एक कार्यकर्ताले बताए । ‘आजसम्म प्रचण्ड यति निराश भएका आजसम्म हामीले देखेका थिएनौँ,सायद प्रचण्डले बुझिसके यस पटक जितिन्न ।’ ​​​​​​​

​​​​​​​उता प्रचण्ड विरुद्घ मैदानमा उत्रिएका एमालेका उम्मेदवार अब्दुश मिँयाले गोरखाबाट प्रचण्डलाई यस पटक हराइने उद्घोष गर्नुभएको छ । प्रचण्डलाई राजनीतिक अस्थिरताको मुख्य कारक भन्दै मिँयाले यस पटक गोरखालीहरुले जसरी पनि हराइदिने बताइने समाजिक संजालबाटै बताउनुभएको हो ।

Post Views: 49

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme