Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

माल्टाबाट धमाधम आउन थाले माग, कुन कुन मेनपावरमा आयो माग ?

Posted on October 15, 2022

माल्टाबाट धमाधम आउन थाले माग, कुन कुन मेनपावरमा आयो माग ? युरोपेली देश माल्टाबाट बैदेशिक रोजगारीमा नेपाली श्रमिकको लागि धमाधम माग आउन थालेका छन् ।

पछिल्लो एक हप्तामा दुई तीन वटा कम्पनीबाट माल्टाको लागी नेपाली कामदारको माग आएको हो । भने माल्टा रोजगार नेपाली कामदारको लागि बरदान सबित भएको छ ।

एक लाख माथी तलब, युरोपेली देश, राम्रो सेवा सुबिधा र श्रम कानुनको कारण नेपाली श्रमिकको अबको रोजगार गन्तब्यको रुपमा माल्टा पर्दै आएको छ ।

त्यस्तै गत हप्ता मात्रै Malta मा 330 जना महिला पुरुषलाई बैदेशिक रोजगारको अर्को माग आएको छ । तलव RS 1,01,322 देखी RS 1,27,879 सम्म हुने छ भमे खान बस्न सबै फ्री रहेको थियो ।उक्त माग G.C.D. Worldwide Pvt . Ltd मेनपावर कम्पनीमा आएको थियो ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ । यदि उक्त मागपत्रको म्याद सकिए नसकिएको बुझ्न सकिन्छ ।

माल्टामा नेपाली कामदारको रोजाइको वैदेशिक रोजगार देश बनेको छ ।

Post Views: 36

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme