Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

रवि लामिछानेले किने अर्को घर, कति पर्‍यो मूल्य ?

Posted on October 15, 2022

पूर्व सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अर्को घर किनेका छन् । उनले चितवनबाट आगामी मंसिर ४ गतेको चुुनावमा उठ्ने तयारीसँगै चितवनमा घर किनेका हुुन् ।

उनी पूूजापाठ गरेर नयाँ घरमा सरेका छन्। पुजा पाठसहित घर प्रवेश गरेको फोटो रवि पत्नि निकिता पौडेलले सामाजिक सञ्जाल फेसवुकमा शेयर गरेकी छिन्। फोटो शेयर गर्दै उनले लेखेकी छिन्–‘कठिन बाटोहरूले अक्सर सुन्दर गन्तव्यहरूमा पु(याउँछ, उत्तम अझै आउन बाँकी छ। हाम्रो दोस्रो घर चितवन।’

रवि नयाँ घर सरेको चर्चा वाहिरिएपछि धेरैले उनलाई शुभकामना दिएका छन्। तर कतिपयले भने प्रधामन्त्री आरजु राणाको प’दचाप भन्दै आलोचना गरेका छन् भने कतिपयले यत्रो घर खरिद गर्ने पैसा कहाँबाट आयो भन्दै प्रश्न गरेका छन्।

शिसम शर्मा नामका फेसवुक प्रयोगकर्ताले ‘घर पनि जता गयो उतै किन्न सक्ने पत्रकारिता कै अ’कुत पैसा होला कि कहाँ बाट आयो ?’ भन्दै प्रश्न गरेका छन् भने शरोज काफ्लेले ‘हिजो रविले अहिले घर किन्ने पैसा छैन चितवनमा भाडामा बस्ने हो भन्ने कुरो चौबीस घण्टा नहुँदै दोस्रो घर चितवनमा कसरि भयो, फटाई धेरै समय टिक्दैन विचार गर्नुस !’ भन्दै टिप्पणी गरेका छन्।

कतिपयले भने यो घर मासिक ५० हजारमा भाडामा लिएको बताएका छन्। तर निकिताले ‘हाम्रो दोस्रो घर’ भन्दै फेसवुकमा लेखेको र उनका आफन्तको भनाईका आधारमा घर खरिद गरेकै हो भन्ने धेरैको अनुमान छ।

लामिछानेले गत असोज २३ मा आफ्नो उम्मेदवारी चितवन २ बाट दिएसँगै चितवनमै बसाई सर्ने बताएका थिए । सो घोषणाको केही दिन नबित्दै उनले चितवनमै घर किनेका हुुन् । यसको मूूल्यबारे भने केही बताइएको छैन।

Post Views: 56

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme