Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

नायिका बर्षा सिवाकाटीले किन गरिन श्रीमान् आशिषलाई ‘अनफलो’ ?

Posted on October 15, 2022

काठमाडौ । बैशाखको ९ गते अमेरिकामा रहँदै आएका आशिष गेलालसँग बैबाहिक जीवनमा बाँधिएकी नायिका वर्षा सिवाकोटी विगत केही समयदेखि नेपालमै छिन् । बिहे गरेको केही समयपछि अमेरिका पुगेकी वर्षा केही महिना उतै बसिन् । तर, अमेरिकामा श्रीमान्सँग बस्दै आएकी वर्षा दशैं अगाडि नै नेपाल फर्किएकी हुन् । यसपछि भने उनी आफ्नी आमासँग घुमघाममा बढी व्यस्त भएको देखिन्छ ।वर्षा केही दिन अगाडि मात्र आमाको साथमा सिंगापुर र थाइल्याण्ड पुगेर फर्किएकी छिन् ।

अमेरिकाबाट फर्किएपछि पनि वर्षा नेपाली मिडियामा खासै देखिएकी छैनन् ।बरु, वर्षाले आफ्ना श्रीमान् आशिषलाई सामाजिक संजालबाट अनफलो गरेकी छिन् । यस्तै, वर्षाका श्रीमान् आशिषले पनि उनलाई अनफलो गरेको देख्न सकिन्छ । यस्तै, वर्षाकी आमा दुर्गा सिवाकोटीले पनि आशिषलाई अनफलो गरेकी छिन् ।वर्षाले सामाजिक संजाल इन्स्टाग्रामबाट पनि आशिषसँगका अधिकांश तस्वीर हटाएको देख्न सकिन्छ । उनले, बैबाहिक जीवनमा बाँधिएको दिनका तस्वीरबाहेक अरु आशिषसँगका तस्वीर हटाएकी छिन् ।

नेपाल आएपछि पनि वर्षाले आशिषसँगका कुनै पनि तस्वीर पोष्ट गरेको देख्न सकिदैन । यसले, बिहे गरेको केही महिनामा नै उनीहरुको सम्बन्धमा खटपट आएको त होइन भन्ने आशंका पैदा गरेको छ । यस बिषयमा त अझ स्पष्ट रुपमा वर्षाले नै मिडियालाई जानकारी गराउलिन् ।वर्षाले आशिषसँग बैशाख ९ गते काठमाडौंको एक पार्टी प्यालेसमा सिमित आफन्तको उपस्थितीमा बिहे गरेकी थिइन् ।

Post Views: 49

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme