Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

छिट्टै आमा बन्दै श्वेता खड्का , आफैले सार्वजनिक गरिन यस्ता तस्बिर (फोटो फिचर)

Posted on October 16, 2022

दुई बर्षअघि धनगढीका तन्नेरी विजयेन्द्र सिंह राउतसंगको प्रेम विवाह गरेकी नायिका स्वेता खड्का गर्भवती बनेकी छन्।केही महिनाअघिवाटै नायिका खड्का गर्भवती भएको गुपचुप हल्ला चलेतापनि अाफैले भने तस्बिर सार्वजनिक गरेकी थिइनन् । नायिका खड्काले विहीवार आफैले सार्वजनिक गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत नायिका खड्काले आफू गर्भवती भएको र चाँडै नै आमा बन्न लागेका तस्बीरहरु श्रीमान विजयेन्द्र सिंह राउतसंग बसेर खिचेका फोटो सार्वजनिक गरेकी हुन् ।

ती फोटोहरुसंगै नायिका खड्काले स्टाट्समा लेखेकी छन्– “जिन्दगीका हरेक चुनौतिहरुलाई मुस्कुराएर झेल्नुहोस् किनकी घाम जतिनै तेज किन नहोस् समुन्द्र कहिले सुक्ने छैन”। जे होस् उनी अामा बन्न लागेपछि सोसल मिडियामा बधाइको अोइरो लागिरहेको छ ।

Post Views: 62

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme