Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

आहा ! गलत नम्बर डायल भएर राम्री केटी परेपछि लाहुरेले गरे बिहे, यस्तो सम्म गरेछन् (हेर्नुस् भिडियो)

Posted on September 19, 2022

आहा प्रेम शब्द आहा कति मीठो प्रेम जोकोहीले पनि गर्दछ। जब प्रेमको सुरुवात हुन्छ तब जीवनका अनुपम अध्यायहरू को सुरुवात हुने रहेछ।

२०६५/६६ तिर भर्खर आफ्नै तलबको पैसाले किनेको मोबाइलमा रंग नम्बर परेर उनलाई फोन लागेको हो कुरा सुनाउँछन् अझै उनी भन्छन् ” स्वर त राम्रो छ कस्तो रहेकी छिन्,यदि राम्री रैनछिन् भने परैबाट हेरेर भाग्दिन्छु” यस्तो सम्म भनेका उनी बास्तबमा सारहैनई राम्री रैछिन। अन्तिममा बिबाह समेत गरेको कुरा हसाउँदै सुनाए।

यो जोडीले एक अर्कालाई असाध्यै माया गर्ने गर्दछन्। सायद हुन्छ माया त यस्तो । दुवै जना नै राम्रो व्यवहार एकले अर्कालाई गर्ने उनीहरु सारै व्यावहारिक रहेका छन्।

पूरा जानकारी सहित हेर्नुहोस भिडियो-

Post Views: 48

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme