Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

यि बलिउड कलाकारहरु पहिला कस्ता थिए, पैसा खर्च गरेपछि कस्ता भए ?

Posted on October 17, 2022

एजेन्सी- पैसा भने पछि धेरैको सोचाई एकै हुने गर्छ। जीवन बिताउनको लागि पैसा अपरिहार्य जस्तै भएको छ। आमा-बाबु बाहेक अरु सबै पैसाले किन्न सकिन्छ भने उक्ति पनि धेरैले सुन्नु भएकै होला।

बलिउडलाई विश्वकै एक ठूलो चलचित्र क्षेत्रको रुपमा चिन्ने गरिन्छ। ठूलो चलचित्र क्षेत्र भएको कारण बलिउडका कलाकारहरु र गायकहरुले राम्रै अर्थार्जन गर्छन्। पैसाको बलमा कुरूपबाट सुन्दर बनेका केहि कलाकारहरुको बारेमा हामी यस लेखमा चर्चा गर्नेछौं।

नेहा कक्कर

बलिउडमा अहिले नेहा कक्करलाई धेरै चल्तीकी गायिकाको रुपमा चिन्ने गरिन्छ। उनले रियलिटी शो ‘इंडियन आइडल’बाट आफ्नो करियर शुरु गरेकी थिइन्।

नेहालाई अहिले एक सुन्दर गायिकाको रुपमा लिने गरिन्छ। तर उनी पहिला अहिलेको जस्तो सुन्दर भने थिईनन्। राम्रो मेकअप र विभिन्न सर्जरीमा राम्रो पैसा खर्च गरेको कारण उनी अहिले सुन्दर देखिन्छिन्।

मानुषी छिल्लर

मिस वर्ल्ड भैसकेकी मानुषी छिल्लर पहिलाको तस्विर देख्दा सायदै कसैले उनलाई चिन्छ होला। पहिला उनी एक सामान्य युवती जस्तै देखिन्थिन्। साथै उनी अहिलेको जस्तो सुन्दर थिइनन्। मेकअप र विभिन्न सर्जरीको कारण उनी अहिले यती सुन्दर भएकी छिन् की उनी मिस वर्ल्ड समेत भैसकेकी छिन्। पैसाको बलमा सुन्दर भएको भन्दै उनलाई आरोप लाग्ने गरेको छ।

जरीन खान

जरीन खान अहिले जस्तो सुन्दर पहिला थिइनन्। सलमान खानसँग ‘वीर’ चलचित्रबाट डेब्यु गरेकी उनी पहिला धेरै मोटी थिइनन्। पैसा कमाउन थालेसँगै उनको सुन्दरता पनि बढेको छ। यदी उनीसँग पैसा थिएन भने अहिलेको जस्तो सुन्दर नहुनेमा कुनै शंकानै छैन।

सोनाक्षी सिन्हा

धनि परिवारकी छोरी भएता पनि सोनाक्षी पहिला धेरै मोटी थिइन्। बलिउडमा डेब्युको लागिनै उनले आफ्नो वजन कम गराएकी थिइन्। पैसा नभएको भए उनी पनि अहिलेको जस्तो सुन्दर देख्न सक्दैन्थिइन्।

शिल्पा शेट्टी

पहिला चलचित्रमा काम गर्दा धेरै काली देखिने शिल्पाऊ अहिले बलिउडकै धेरै सुन्दर नायिकाको रुपमा परिचित छिन्। उनले स्किन लाइटनिंग ट्रीटमेन्ट मात्र नभई नाकको सर्जरी पनि गराएकी थिइन्। शिल्पासँग पैसा नहुँदो हो त अहिलेको जस्तो सुन्दर हुदैन थिइन्।

दीपिका पादुकोण

बलिउडमा मात्र नभई हलिउडमा समेत आफ्नो जादू चलाइसकेकी दिपिका अहिले सुन्दरताको कारण धेरै चर्चित छिन्। तर उनका पहिलाका तस्विरहरु हेर्नेहो भने भने उनी अहिलेको भन्दा कम सुन्दर थिइन्। तर उनीसँग भएको पैसा खर्च गरेर अहिले उनी सबै भन्दा सुन्दर नायिका बन्न सफल भएकी छिन्।

Post Views: 23

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme