एजेन्सी- अस्ट्रेलियाकी पूर्व सुपरकार चालक रेनी ग्रेसी एकाएक पो-र्न मुभिमा देखिएपछि निकै चर्चा भयो ।
धेरै जना चकित परे । तर वास्तावमा उनि अार्थिक संक’टमा परेपछि यस्तो कदम उठाएकी हुन्।
उनि आर्थिक अवस्थाका कारण पो-र्न स्टार भएपछि उनका बुबा उनीमा गर्व गरेको बताउछिन । सुपरकारको १४ बर्षे ईतिहासमा पहिलो महिला सुपरकार चालक बनेकी ग्रेसीले एक अन्तर्वाताको क्रममा उनी पो-र्नस्टार भएको कुरा उनका बुवाले थाहा पाएपछि उनलाई यो कुरामा सर्पोट गरेको बताईन ।
ग्रेसीले भनीन मलाई लाग्छ कि म आर्थिक संक-टको कारणले गर्दा यो काम गनुपरेकोले मेरो बुबाले मलाई गर्व गर्नुहुन्छ ।
यी पूर्व चालकको नयाँ पेशा भनेको आफ्नै सेल्फी खिच्नु हो र इन्टरनेटमा पोष्ट गर्नु हो, जाहाबाट उनलाई आय आर्जन हुन्छ । रेनी ग्रेसीले शुरुको हप्तामा करिब दुई लाख रुपैयाँ कमाई गरिन र अहिले उनी हरेक हप्ता करिब १६ लाख रूपैयाँ कमाउँदैछिन्।एजेन्सी