Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

बर्षा राउत प्रदीपको ठूलो फ्यान, यस्तो छ कारण

Posted on October 17, 2022

कम चलचित्रमा अभिनय गरेरे दर्शकको मनमा बस्न सफल नायक हुन् प्रदीप खड्का। एकपछि अर्को चलचित्रमा मिहिनेत सहितको उत्कृष्ट काम गर्दै आएका प्रदीप दर्शकको मात्रै होइन निर्माताको मनमा समेत बसेका छन् ।

झन् प्रदीप अभिनित पछिल्लो चलचित्र ‘प्रकाश’ रिलिज भएपछि त उनका फ्यान एवम् शुभचिन्तक ह्वात्तै बढेका छन् । दर्शकले मात्रै होइन अधिकांश चलचित्रकर्मीले समेत ‘प्रकाश’ हेरेपछि प्रदीपको खुलेरै तारिफ गरेका थिए।

यसैबीच, पछिल्लो समयमी डिमान्डेड नायिका वर्षा राउतले पनि ‘प्रकाश’ हेरेपछि प्रदीपको तारिफ गरेकी छिन् । नेपाली नायकहरु मध्य आफुलाई प्रदीप मनपर्ने वर्षाले बताएकी छिन् ।

त्यस्तै, एक मिडियामा अन्तर्वार्ता दिने क्रममा वर्षाले आफू प्रदीपको फ्यान भएको भन्दै प्रदीपको झन् तारिफ गरेकी छिन् । उनले एपिवन टिभीबाट प्रसारण हुने कार्यक्रम ‘दि प्रकाश सुवेदी शो’मा बोल्दै उनले भनिन्, ‘चलचित्र ‘प्रकाश’ हेरेपछि त म प्रदीपको एकदम ठुलो फ्यान भएकी छु। उहाँ एकदम राम्रो कलाकार हुनुहुन्छ। निकै हम्बल मान्छे हुनुहुन्छ।’

वर्षा अभिनित नयाँ चलचित्र ‘के घर के डेरा’ यही कार्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । यही चलचित्रको प्रोमोसनको लागि वर्षा यतिबेला विभिन्न मिडियामा अन्तर्वार्ता दिन व्यस्त छिन् ।

Post Views: 47

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme