Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

मरणोपरान्त आँखा दान गर्न तिलगंगा पुगेका अभिनेता सविन श्रेष्ठले भने मिल्छ भने मिर्गौला र मुटु पनि दान गर्ने सोचमा छु

Posted on October 17, 2022

काठमाडौं । नायक सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने भएका छन् । नायक सबिनले तिलगंगा आँखा अस्पतालमा पुगेर उनले आँखा दान गर्ने पत्रमा हस्ताक्षर गर्दै सहमती जनाएका हुन् । स्वेच्छाले आँखा दान गर्ने निर्णय गरेका सविनलाई नेत्र चिकित्सकले धन्यवाद दिँदै उनलाई अस्पतालले प्रशंसा पत्र पनि प्रदान गरेको छ ।

मरणोपरान्त आँखा दान गर्ने निर्णसँगै सबिनले भने मेरो त मिले मिर्गौला र मुटु पनि दान गर्ने इच्छा छ । मिर्गौला र मुटु पनि दान गर्ने विषयमा केही अस्पतालसँग सल्लाह भरहेको सबिनले जानकारी दिए ।

उनले पछिल्लो समय काठमाडौंका सार्वजनिक शौचालयमा महिला प्रयोगकर्ताको लागि स्यानिटरी प्याडको व्यवस्था गरेका थिए । अन्दाज, हिरो रिटन्र्स, म, साजन, धन्दागिरी, रामप्यारी, लिलिबिली, लगायतका फिल्ममा काम गरेका सबिन पछिल्ला दिनमा भने अभिनयमा त्यति सक्रिय भने छैनन् ।

Post Views: 62

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme