Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

निखिल र सञ्चिताका छोरा अथर्व ‘नाईं नभन्नू ल ६’ बाट डेब्यू गर्दै

Posted on October 18, 2022

काठमाडौं । अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईंटेलले छोरा अथर्व उप्रेतीले ‘नाईं नभन्नू ल ६’ फिल्म मार्फत बाल कलाकारको रूपमा डेब्यू गर्न लागेका छन् ।फिल्ममा उनी नव अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिकामा देखिनेछन् ।

निर्देशक विकासराज आचार्यले अथर्व‘नाईं नभन्नू ल ६’ मा अभिनय गराउन लागेका हुन् । अथर्वले अभिनय गर्ने इच्छा देखाएपछि निखिल र सञ्चितासँगको सहमतिमा फिल्म खेल्न लागेका हुन् ।

नाईं नभन्नू ल’ को दोस्रो श्रृंखलादेखि अनुभव रेग्मी बाल कलाकारको रुपमा देखिँदै आएका थिए । तर, यसपटक भने बालकलाकारको रुपमा अभिनय गर्न नसुहाँउदो भएकाले फिल्ममा अनुभव रेग्मी केमियो भूमिमा देखिने भएका छन् ।फिल्ममा अभिनेत्री आँचल शर्माको जोडीको रूपमा आर्शिवाद देखिनेछन् ।

Post Views: 24

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme