Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

भिडियोका कारण भाइरल बनेकी कांग्रेस उम्मेदवार को हुन् ?

Posted on October 18, 2022

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरूले आ–आफ्ना उम्मेदवार छानेका छन् । कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारहरू पनि अगाडि आए । पार्टीहरूले उम्मेदवार बनाएका केही व्यक्तिहरू सामाजिक सञ्जालमा चर्चाको विषय पनि बन्दैछन् ।

यतिबेला धादिङ्गको चर्चा भइरहेको छ । धादिङ्ग १ बाट पहिलो कमेडी च्याम्पियन हिमेश पन्त सञ्चारकर्मी समेत रहनु भएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवार बन्नु भएको छ ।

पार्टीले पन्तलाई आगामी मंसिर ४ गते हुने प्रत्यक्ष तर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको हो । यसबीच सोही जिल्लाको क्षेत्र नम्बर २ बाट समानुपातिक उम्मेदवार बन्नु भएकी शान्ता तामाङ्ग पनि यतिबेला चर्चामा आउनु भएको छ ।

नेपाली कांग्रेसले उहाँलाई आदिवासि जनजाति महिला समानुपातिक प्रदेश ख क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको हो । उहाँ यसअघि मिसेस नेपाल आइकन २०१५ जुम्बा रानी २०१४, नायिका हिमालकी रानी भइसक्नु भएको छ ।

पछिल्लो समय तामाङ्ग मोडलिङ,ब्युटिशियनको काममा व्यस्त रहने गर्नुभएको छ । यतिबेला उहाँका उत्तेजक र छाडा खालका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल हुँदैछन् । कस्तोलाई उम्मेदवार बनाएको भन्दै कांग्रेस नेतृत्वको खिल्ली उडाउने काम हुँदैछ ।

Post Views: 58

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme