काठमाडौँमा भूकम्पको कडा धक्का ! Posted on October 19, 2022 काठमाडौँ – काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । भूकम्प कति रिक्टरस्केल र कहाँ केन्द्रबिन्दु भएर गयो भन्नेबारे जानकारी प्राप्त हुन बाँकी छ । Post Views: 95