Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

कपाल काटेको शुल्क बढ्यो, अब कति तिर्नुपर्छ ?

Posted on September 19, 2022

काठमाडौं । काठमाडौं उपत्यकामा सैलुनको शुल्कमा वृद्धि गरेको छ । नेपाल नाई संघको उपत्यका समितिले सूचना जारी गरेर असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरेको जनाइएको छ । विगतका तुलनामा अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

यस भन्दा पहिला संघले कपाल काटेको १५० रुपैयाँ कायम गरेको थियो । तर अब दाह्री काटेको शुल्क १२० देखि २०० रुपैयाँ बनाएको छ ।

कपाल डिजाइन गरेको ३५० देखि ५०० रुपैयाँ, दाह्री डिजाइन गरेको १५० देखि २५०, टाउको मसाज गरेको २००, स्याम्पु गरेको १२० देखि १५०, कपाल कलर गरेको ५०० देखि ६५० रुपैयाँ, फेसियल गरेको एक हजारदेखि १२ सय रुपैयाँ तोकेको छ ।

Post Views: 71

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme