Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

यि हुन् नायक सलोन बस्नेतकी हुनेवाला पत्नि एयर होस्टेस करिश्मा, जो छिन् निकै सुन्दरी

Posted on October 19, 2022

नायक सलोन बस्नेतले मंसिर १२ गते विवाह गर्दैछन्। सलोनले ४ दिनसम्म भव्य कायृ क्रमकाबिच विबाह गर्दैछन् । उनले आफ्नी प्रेमिका करिश्मा केसीसँग विवाह गर्न लागेका हुन्।नेपाल एयरलाइन्समा काम गर्ने एयर होस्टेस करिश्मासँग ल गनगाँठो कस्न लागेका बेला सलोनका बाबु शोभित पनि निकै उत्साहका साथ छोराको विबाह गर्न लागेको बताउँछन् ।

पारिवारिक स्रोतका अनुसार मंसिर १० र ११ गते चन्द्रा गिरि रिसोर्टमा मेहेन्दी उत्सव, १२ गते पातले वनमा वैवाहिक कार्यक्रम र १४ गते काठमाडौंको एक पाँचतारे होटलमा रिसेप्सनको आयोजना गरिनेछ । यतिबेला सलोनलाई विवाहसँगै फिल्म मिलनको प्रचारको समेत चटारो छ ।

सलोनको मुख्य भूमिका रहेको फिल्म मिलनको पत्रकार सम्मेलनमा बोल्दै शोभितले छोरा सलोनले बिहे गरेपनि उनको मार्केट डाउन नहुने समेत भन्न भ्याए । सोभितले छोरा सलोनलाई लिएर हिमालपारिको जिल्ला मनाङमा ‘लोकेसन हन्टिङ’ नामक फिल्म बनाउँदैछन् । जसका लागि तिहारलगत्तै सलोनलाई लिएर शो भित त्यसतर्फ जाने बताइएको छ ।

सलोनको मुख्य भूमिका रहेको फिल्म ‘मीलन’को प्रदर्शनको पखाईमा छन्। यो फिल्म कात्तिक १८ गतेदेखि प्रदर्शन हुँदैछ। सलोनले ुनेपाली बाबुु बाट बालकलाकारको रूपमा डेब्यू गरेका थिए।उनले होस्टल, ए मेरो हजुर २, ए मेरो हजुर ३ ए मेरो हजुर ४, गाजलु, यात्रा, जय भोले, डाडाँको वरपीपल, बाबु कान्छा लगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका छन्। सलोनसलोनका बाबु सोभित बस्नेतले भव्य रुपमा मनाउने इच्छा देखाएसँगै मंसिर १० गतेदेखि १४ गतेसम्मै वैवाहिक कार्यक्रमको तयारी गरेको छ ।

Post Views: 41

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme