Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

घट्यो सुनचाँदीको मूल्य

Posted on October 20, 2022

बिहीबार पनि नेपाली बजारमा सुनको मूल्यमा अघिल्लो दिनको तुलनामा सामान्य गिरावट आएको छ ।

बुधबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार तोलामा १०० रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ। कात्तिक १ गते मंगलबार तोलामा ९३ हजार ४०० रुपैयाँ काम भएको सुनको मूल्य बुधबार तोलामा २०० रुपैयाँ घटेर ९३ हजार २०० कायम भएको थियो

आज तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Post Views: 27

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme