Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

खुल्ला समाजमा अविवाहित एकल छु तर भर्जिन छैन भन्ने खुशी भट्टराई को हुन् ? हेर्नुहोस भिडियो सहित

Posted on October 20, 2022

काठमाडौं । केही दिन पहिले एक युवतीको भिडियो समाजिक सञ्जालमा भाइरल बन्यो । विवाहअघिको सम्बन्ध कानूनतः र समाजलेपनि स्वीकार गर्ने नसक्ने समाजमा उनले खुल्ला समाजमा नै आफू अविवाहित भएपनि शारीरिक सम्बन्ध राखिसकेकी युवती भएको बताइन्।

खुल्ला समाजमा अविवाहित एकल छु तर भर्जिन छैन भन्ने खुशी भट्टराई को हुन् ? भन्ने सबैको चासो बढेको हुनुपर्छ । भोजपुर जन्मघर भएकी हाल काठमाडौंको पेप्सीकोला बस्ने गरेकी खुशी भट्टराई सामाजिक सञ्जाल टिकटक प्रयोग कर्ता हुन् ।

उनी चर्चामा आउँन यसो भनिन् वा सत्यता नै यही हो भन्दा उनी आफू सत्य खुलाउँन नडराउँने भन्दै सत्य नै भएको दावी गर्छिन् । उनका त्यसपछिका बयानपनि यतिबेला सामाजिक सञ्जाल टिकटकमा निकै भाईरल छन्। उनी पढाइको सिलसिलामा आफ्नु जन्म घर भोजपुर छोडेर काठमाडौं आएकी थिइन्।

उनका भिडियोहरु निकै चर्चाको विषय बनेका छन् । उनका हट टिकटक यतिबेला भाईरल भएको पाइन्छ। उनी आफू बाहिरी मुलुक जान प्रक्रियाको लागि काठमाण्डौं आएकोपनि बताउँछिन् ।खुशी भट्टराईलाई उनको रेलेशनशिपको बारेमा सोध्दा उनले भने आफ्नो कुनै पनि ब्वाइफ्रेन्ड नभएको बताएकी छिन्। तर आश्चर्यको कुरा के हो भने उनले आफू भर्जिन पनि नरहेको बताए पछि अन्तरवार्ता लिने मान्छे हाँसेको हासै हुन्छन्।

उनले आफूले खोजेको जस्तो मान्छे नभेटेको भएर नै अहिलेसम्म सिंगल भएको बताउँछिन् । उनी यसो भन्छिन्,’ म भर्जिन पनि छैन अनि सिंगल पनि छैन।’ उनले भर्जिनिटी को कुरालाई एकदमै सरल रूपमा लिने गरेको बताउँछिन् । मन मिलेको खण्डमा भर्जिनिटी ब्रेक हुनसक्छ भन्ने उनको ठम्याई छ । भिडियो हेर्नुहोस

Post Views: 47

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme