Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

जागिरे श्रीमानका, बेरोजगार श्रीमतीका यस्ताे पीडा !

Posted on October 20, 2022

जागिरे श्रीमानका, बेरोजगार श्रीमतीका यस्ताे पीडा !

भन्छन् नि कु`कुरको काम पनि छैन फुर्सद पनि छैन। मेरो जिन्दगी त्यस्तै छ। बाहिर देख्दा घरमै बस्ने त हो नि के काम छ र भनेजस्तो देखिन्छ। आफूलाई भने एकैछिन फुर्सद हुँदैन एक जना हाकिमकी श्रीमतीको गुनासो।

केही काम परेर कहिलेकाहीँ श्रीमानको अफिसमा जाँदा उनलाई निकै खि`न्न महशुस हुँदो रहेछ। घर नजिकै रहेछ अफिस। श्रीमानको केही सामान घरमा छुटे, उनैले पुर्याउने रहिछन्।

एकदिन श्रीमानको फाइल घरमै छुटेछ। उनले श्रीमतीलाई फाइल ल्याउन भने। जब अफिस पुगिन्, हाकिम साबकी श्रीमती भनेर सबैले चाहिनेभन्दा बढी सत्कार गरे। उनैलाई अप्ठ्यारो हुनेगरी।

एकपटकको घ`टनाले भने उनको मनमा धेरै दिनसम्म बिझिरह्यो। अफिसको पेनड्राइभ घरमै बिर्सेछन् श्रीमानले। श्रीमतीलाई ल्याउन भने। जब अफिस पुगिन्, एक जना कर्मचारीले हाकिमलाई सोधे सर म्याडम कुन अफिसमा काम गर्नुहुन्छ श्रीमतीको मनमा चिसो पसिहाल्यो।

उनले सोचिन्, बेलैमा पढ्न पाएको भए त म पनि यो ठाउँमा हुन्थे होला नि तर श्रीमानले नमज्जाले जवाफ फर्काए। ‘कुनै जागिर सागिर गर्दिनन्। उनको अफिस घर जे जे भने पनि त्यही एउटा घर मात्रै हो। उनको कुनै काम छैन बस् घरमा बस्ने मात्र हो।’ यी सब कुरा सुनेपछि श्रीमती फ`नक्क घर फर्किइन्। त्यो घ,टनाले निकै सतायो उनलाई।

बाटोमा मनभरि कुरा खेल्न थाले। जागिर गर्ने भन्दा घरमा धेरै काम हुन्छ नि। जागिर जानेले घरमा के हेर्नुपर्छ छोराछोरी, सासूससुरा नन्द भान्जी सबैको खानादेखि लुगा धुने जिम्मा घरमा पाहुना आए सत्कार गर्ने जिम्मा, घरमा सरसफाइ गर्ने। के यी काम अफिस जानेको भन्दा बढी छैन ररु बस् घरमै बस्ने मात्र हो रे रु अरूको अगाडि कसरी भन्न सकेका।

जागिरे श्रीमानका बेरोजगार श्रीमतीको पीडा सबैको मेरोजस्तै हुँदो हो किरु अरूका बुढाले कुरा बुझ्दा हुन्रु केही नगरी घरमा बस्ने मात्र भए, घरको सारा काम कसरी चलेको छ, यसको जवाफ मेरा श्रीमान जस्तै पुरूषले कसरी दिँदा हुन्रु ।

Post Views: 50

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme