Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

केही दिनमा डिस्चार्ज हुन्छु : रामचन्द्र अधिकारी

Posted on October 20, 2022

पाका अभिनेता रामचन्द्र अधिकारीको स्वास्थ्य अवस्थालाई लिएर अफवाह फैलिएपछि उनले दुःख व्यक्त गरेका छन् । आफ्नो निधनको हल्ला फैलाएर परिवार र शुभचिन्तकलाई दुःख दिने काम गरेको भन्दै अधिकारीले आपत्ति व्यक्त गरेका छन् ।

‘म ठीक छु र केही दिनमा डिस्चार्ज हुन्छु,’ अधिकारीले भने, ‘गलत हल्ला फैलिंदा यसले मेरो परिवार र आफन्तलाई गाह्रो भएको छ । कृपया त्यस्तो नगर्नुहोला ।’

कलाकार संघको टोली बुधबार चावहिलस्थित मेडिकेयर अस्पतालमा पुगेर अधिकारीलाई भेटेको थियो । ‘उहाँको अवस्थामा सुधार भइरहेको छ र केही दिनमै डिस्चार्ज हुने तयारी छ,’ भेटपछि अभिनेता गोपाल ढकालले जानकारी दिए ।

Post Views: 45

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme