Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

कस्तो अचम्मको जोडी ! भाईरल नेपाली केटी र चाईनिज केटाको लोभलाग्दो जोडी (भिडियो हेर्नुस)

Posted on October 20, 2022

पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप ‘टिकटक’ले युवापुस्ता देखि वृद्ध वृद्धालाई समेत आकर्षित गरेको छ । छोटो भिडियो निर्माण गरेर आफ्नो प्रतिभालाई अरुमाझ देखाउन सकिने टिकटकलाई धेरैले मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्दै आइरहेका छन । म्युजिकलि नामको एपलाई चिनियाँ कम्पनीले किनेर टिकटक नामाकरण गरेर सञ्चालनमा ल्याएपछि यसको प्रयोगकर्ता ह्वात्तै बढेको हो ।

पछिल्लोसमय टिकटकबाटै आफ्नो पहिचान बनाएर सेलिब्रेटी बन्ने पनि लहर चलेको छ हाम्रो देश नेपालमा । पछिल्लो समय टिकटक मनोरञ्जनको लागि मात्र नभई पैसा कमाउन सकिने माध्यम पनि बनेको छ । यसरी पैसा कमाउन सकिने एउटा सजिलो माध्यम टिकटक बनेपछि पछिल्लो समय टिकटकमा सबैको तछाड र मछाड देख्न पाईन्छ । यसैक्रममा आज भने पछिल्लो समय टिकटकमा भाईरल एकदमै भाईरल जोडी मिडियामा आएका छन ।

चिनियाँ केटा र नेपाली केटीको जोडी पछिल्लो समय टिकटकमा एकदमै रुचाईएको बिषय बनेको छ । टिकटकमा लाईभ बसेर चाईनिज खानेकुरा बनाउने तरिकासमेत सिकाउने गरेका उनिहरु टिकटक आफुहरुले पैसा कमाउन लागि नचलाएको बताउँछन । उनिहरु बिगत पाँच महिनादेखि सँगै काम गर्दै आएका छन तैपनी बिबाहको बारेमा भने नसोचेको नेपाली युबतीले बताईन । उनी चाईनिज बोल्न मज्जाले जान्दछिन भने चाईना पुगेकी समेत छिन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post Views: 43

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme