Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

जेरी र शंकरको सम्बन्धविच्छेद भएकै हो त ? बाहिरियो यस्तो कुरा !

Posted on October 21, 2022

काठमाडौं, ४ कात्तिक । लोकगायिका बबिता बानियाँ ‘जेरी’ र उनका श्रीमान शंकर क्षेत्रीले सम्बन्धविच्छेद गरेको खबर बाहिरिएको छ । जेरीले सामाजिक सञ्जालमा एक भावुक पोस्ट गर्दै काठमाडौं जिल्ला अदालतमा भएको पुष्टि गरेकी छिन् ।

अर्कोतिर क्षेत्रीले पनि ‘चोट माथि नुन छर्कनेहरुलाई के थाहा मनको पीडा’ भन्दै टिकटक बनाएका छन् । उनीहरु दुवैको भावुक पोस्टले सम्बन्धमा दरार आएको हो भन्न भने सकिने आधार देखिएको छ । यद्धपी आधिकारिक रुपमा भने दुबैले केही बताएका छैनन् ।

Post Views: 37

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme