Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

केही दिन लगातार नाभिमा २ थोपा तेल लगाउनुहोस्, आफै देख्नुहुनेछ चमत्कार

Posted on October 21, 2022

मानव शरीरमा हरेक अंगको अहम भूमिका रहन्छ । यदी कुनै अंगले काम गरेर भने निकै समस्या हुने गर्दछ। शरीरको कुनै भागमा यदी कुनै समस्या छ भने त्यसबाट राहत पाउनका लागि हामीले कयौँ उपाय अप्नाउने गरेका हुन्छौँ।

शरीरको हरेक भागको एक सेन्टर पोइन्ट हुने गर्दछ। त्यस स्थानमा यस्ता केही उपाय अप्नाउँदा कयौँ फाइदा प्राप्त हुने गर्दछन्। आज हामी तपाईलाई नाभिमा तेल लगाउँदा हुने फाइदाका बारेमा जानकारी दिदैछौँ।

मानिसको हरेक भाग नाभीसँग जोडिएको हुन्छ। जसबाट हामीले शरीरका कयौँ पीडा हटाउन सक्दछौँ। राति सुत्नुअघि नाभिमा गाईको घ्यू वा नीमको तेल, सरसोको तेल, बदामको तेल, नरिवलको तेल अथवा अन्य कुनै तेल राख्दा चमत्कारी फाइदा हुने गर्दछ। आज हामी तपाईलाई यसका फाइदाका बारेमा जानकारी दिदैछौँ।

नाभिमा थोरै घ्यू वा तेल राख्दा स्किनमा नमी बनी रहन्छ। साथै अनुहार ग्लो हुने गर्दछ। स्किनको सुख्खापना हटाएर अनुहारमा चमकता बढाउने गर्दछ। यसो गर्दा कपाल झर्ने समस्या हट्ने गर्दछ र कपाल बलियो र चमकदार हुने गर्दछ। तपाईको जोर्ने दुख्ने समस्या छ भने त्यसबाट छुटकारा मिल्ने गर्दछ।

अनुहारका अनावश्यक दाग, धब्बा हटाउने र डण्डिफोरको समस्याबाट मुक्ति मिल्दछ। ओठलाई नमी बनाइराख्छ। जसका कारण ओठ फुट्ने समस्या हट्ने गर्दछ। यसले पेट दुख्ने तथा पेटसम्बन्धी अन्य समस्याबाट मुक्ति दिलाउने गर्दछ।

Post Views: 62

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme