Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अमिताभ बच्चन बने सनी लियोनीको छिमेकी, कतिमा किने नयाँ घर ?

Posted on October 21, 2022

मनोरञ्जन जगतका कलाकारहरुले प्रायः नयाँ घर या सम्पत्ति खरिद गरेको समाचार आइरहन्छन् । केही दिनअघि मात्र अभिनेत्री सनी लियोनीले पनि घर किनेको समाचार सार्वजनिक भएको थियो ।

अमर उजालाका अनुसार अभिनेता अमिताभ बच्चन अब सनीको छिमेकी बनेका छन् । अमिताभले मुम्बईमा ३१ करोड रुपैंयाँको एक डुप्लेक्स किनेका हुन् । उनले ५ हजार १ सय ८४ वर्गफूटको यो घर डुप्लेक्स क्रिस्टल ग्रुपको अटलान्टिस प्रोजेक्टमा किनेका हुन् ।

क्रिस्टल ग्रुप टीयर–२ तहको बिल्डर हो । अमिताभले डिसेम्बर २०२० मा यो घर किनेका थिए । तर यो दर्ता अप्रिल २०२१ मा गराए । अमिताभले ६२ लाख रुपैंयाँको स्टाफ शुल्क पनि दिएका छन् ।महाराष्ट्र सरकारले कोभिड संक्रमणका कारण जनाउदै स्टाफ शुल्कमा छुट दिएका थिए । यसको फाइदा अमिताभले लिएका हुन् ।

अमिताभको नयाँघरमा ६ कार पार्क गर्ने सुविधा छ । २८ तलाको यो घरमा डुप्लेक्स फ्ल्याट २७ औं तलामा छ ।सनीले मार्च २८ मा १६ करोड रुपैंयाँमा एक फ्ल्याट किनेकी थिइन् । उनको फ्ल्याट अँधेरी वेस्टको अटलान्टिस नामको बिल्डिङमा १२ औं तलामा छ । उनको फ्ल्याटबाट अमिताभको घर नजिकै पर्दछ ।

Post Views: 54

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme