Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

लजको कोठामा प्वाल बनाएर पाहुनाको गो:प्य भिडियो रेकर्ड गर्ने होटल म्यानेजर पक्रा’उ

Posted on October 21, 2022

काठ’माडौंको एक लजको कोठा’भित्र गोप्य रूपमा भिडिओ रे’कर्ड गरेको आरोपमा प्र’हरीले एक जनालाई प’क्राउ गरेको छ।

काठमाडौं महानगर’पालिका-३ बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्‍याफे एन्ड लजका म्यानेजरलाई पक्रा’उ गरेको जिल्ला प्रह’री परिसर काठ’माडौंका एसपी दिनेश’राज मैनालीले जानकारी दिए।

काठ’माडौं चन्‍द्रागिरि-१५ का क्याफे म्यानेजर ४२ वर्षीय मुकेश माली’लाई पक्राउ गरेको हो।बुध’बार दिउँसो उक्त लजमा बस्न आउने पाहुनाको गोप्य रूपमा भिडि’ओ रेकर्ड गरेको भन्ने सू’चना प्रहरीले पाएको थियो। उक्त सूचना’पछि महाराजगन्ज’बाट खटिए’को टोलीले चेक गर्दा उनले गोप्य भिडिओ खिचेको खुलेको हो।

‘कोठामा एउटा सानो प्वाल बनाएको रहेछ। त्यहाँबाट खिच्ने गरेको खुल्यो,’ उनले भने। उनले हरेक कोठाको ढोकामा प्वाल बनाएको खुलेको हो।

प्रह’रीले उनको मोबाइल फोन पनि ब’रामद गरेको छ। जसमा विभिन्न व्यक्ति’हरूको रेकर्ड गरिएका भिडि’ओ फेला परेको छ।घटनाको विस्तृत अनुसन्धान गर्न प्रहरीले उनको फोन प्रह’री प्रधान कार्या’लयको डिजिटल फरे’न्सिक ल्याबमा पठाएको छ।

उनलाई पक्रा’उ गर्न जाँदा फोनमा भएका कतिपय भिडि’ओहरू पनि डिलिट गर्न भ्याएको प्र’हरीले जनाएको छ।‘यसको विस्तृत अनु’सन्धानको लागि ल्याबमा पठा एका छौं। कतिको त डिलि’ट समेत गरेको देखियो। तर यसमा उनले अरू कता कता भिडिओ’हरू पठाए/पठाएनन् भन्ने अनु’सन्धान गर्दैछौं,’ उनले भने,‘यसमा त्यहाँ अरूको संलग्नता छ/छैन पनि बुझिरहेका छौं।’

मालीमाथि मु’लुकी अप राध संहिता २०७४ को परिच्छेद-५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरू’द्धका क’सूर’ अन्तर्गत दफा ११८ ‘अभ’द्र व्य’वहार गर्न नहुने’ मु’द्दामा म्याद थप गरेको छ।उनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिन हिरा-सतमा राख्न अनु’मति पाएको छ। यसको अनुसन्धान प्र’हरी वृत्त महा’राजगन्जले गरिरहेको छ। – सेतोपाटी (फोटो – रातोपाटी)

Post Views: 99

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme