Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

खसीको मासु पकाउने विषयमा पति पत्निको झगडा : कुरा मिलाउन गएका छिमेकीको मृत्यु, दुनिया चकित

Posted on October 22, 2022

काठमाडौँ । खसीको मासु पकाउँदा श्रीमान श्रीमतीको झगडा हुन्छ र छुट्याउन गएका छिमेकीको मृत्यु हुन पुग्छ । खबर हो भारतको । भारतको मध्य प्रदेशको भोपालस्थित बिलखिरियामा पप्पू नामक एक व्यक्ति आफ्नी श्रीमती कुन्तीका साथमा खसीको मासु पकाएको विषयमा झगडा गरिरहेका बेला छुट्टाउन गएका छिमेकीको मृत्युको खबर यतिबेला सामाजिक संजाल छाएको छ ।

मासु पाएको थियो पप्पुको घरमा । उनले गएको मंगलबार खसीको मासु लिएर घर आए । तर श्रीमतीले मंगलबार भएकाले मासु नपकाउने बताइन् । त्यसपछि पप्पु रिसाउँदै मासु पकाउन थाले । तर कुन्ती मंगलबार मासु पकाएको भन्दै श्रीमानसँग रिसाइन् । यहि विषयमा दुवैबीच झगडा भयो । झगडाले उग्र रुप लियो । पप्पुले रिसले आगो हुँदै कुन्तीलाई कुटपिट गर्न थालेपछि कुन्ती चिच्याउन थालिन् । तब छिमेकी बल्लू नामक व्यक्ति दुवैको झगडा शान्त पार्न उनीहरुको घर पुग्छन् ।

बब्लू झगडा छुट्याउन पुगेपछि पप्पु रिसले आगो भए । दुवैबीच केहिबेर भनाभन हुन्छ र बल्लू आफ्नै घर फर्किन्छन् । तर पप्पुले आँफुहरुलार्य सम्झाउन आएको mभोकमा ति छिमेकीको घरमा नै गएर उनीमाथि खनिन्छन् ।

श्रीमान श्रीमतीको झगडामा बीचमा आएको भन्दै बब्लूप्रति फलामे डण्डा बोकेर पप्पु बब्लूको घर गए र उनलाई आक्रमण गरे । टाउकोमा चोट लागेका कारण उनी गम्भिर घाइते बनेका उनको उपचारका क्रममा निधन हुन्छ । पप्पुलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । यस विषयमा अहिले अनुसन्धान चलिरहेको छ ।

Post Views: 34

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme