Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

काठमाडौंको गोठाटारमा गोली लागेर घाइते भएका मोहम्मदको मृत्यु

Posted on September 19, 2022

काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली लागेर घाइते भएका सर्लाही हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद दर्जीको निधन भएको छ ।

केहीबेर अगाडि चलेको गोली लागेर घाइते भई टिचिङ हस्पिटलमा भर्ना भएका दर्जीको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

भिडियोमा घटनास्थलमा रातो टिर्सट र जिन्स लगाएर मोटरसाइकलमा आएका व्यक्तिले दर्जीलाई गोली हानेको थियो । अहिले गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाईँ गरिएको छ ।

Post Views: 47

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme